कपिलवस्तुका २ जना पत्रकारमा कोरोना संक्रमण

कपिलवस्तु । कपिलवस्तुमा दुई जना संचारकर्मी सहित जिल्लामा थप नौ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । वाणगंगा नगरपालिकाका ५ जना, मायादेवी गाउंपालिकाका ३ जना र कपिलवस्तु नगरपालिकाका १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । संक्रमित आठ जना मध्ये २ जना स्थानीय सञ्चारकर्मीहरु रहेका छन् । संक्रमित सवैको कन्ट्याक्ट हिस्ट्री लिने काम सुरु … Continue reading कपिलवस्तुका २ जना पत्रकारमा कोरोना संक्रमण